Total Comments 4 | Start A New Comment
Post Info Comment
Posted By: Me

Posted On: Oct 19, 2016
Views: 1301
Kp oli

राष्ट्रिय स्वाभिमान को लागि राष्ट्रप्रमुख हूनुपर्छ भोलिको। तर हीजोको साहस चाहीन्छ kp oli को।। तर मलाई एमालेको नसोच्नु होला।।


Posted By: Pradip

Posted On: Oct 19, 2016
Views: 1769
देश अनि जनता लागि

देश बिकास अनि निकासका खातिर के पि ओलि बाहेक अरु कोहि हुन सक्दैन। अनि ओलि नहुने हो भने देशका लागि राजा नै हुनु पर्छ । यी भातमारा ज्यानमाराले देश बेचिखान्छन ।


Posted By: Kul Bahadur shrestha

Posted On: Oct 19, 2016
Views: 1825
Babaram

देश को बिकास चाहने हो भने बाबुराम नत्र जो अरु चुने नि हुन्छ नेतामा हुनुपर्ने बास्तबिक चेतना अनि देश ले चाहेको ब्यक्ती एक बाबुराम हो नक्सा कोर्ने भिजन अनि हरेक बोलिको सब्द हरुले नि बाबुराम नै हो अरु एक छिन मा बोलेर एक छिनमा बोली फेरी रहने बाबुराम मा बानी छैन त्यसैले अबको पाटिगत भन्दा पनि देश को बिकास र सम्बृधी स्थिरता को लागी वाबुराम लाई २ पटक कार्यकारी १० बर्षको लागी दिनु पर्दछ


Posted By: keshab Bhattarai

Posted On: Oct 18, 2016
Views: 1951
Nationality

KP Oli is the best.